माछाले टोक्दा दाङमा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ भदौ २० गते ११:०६
काठमाडौँ । माछाले टोक्दा दाङमा एक जनाको मृत्यु भएको छ । अढाई जातको माछाले टोक्दा लमही नगरपालिका १ सुण्डबरी निवासी ४९ वर्षीय खिमबहादुर घर्तीको मृत्यु भएको हो ।
शनिबार दिउँसो घर नजिकैको कुलोमा माछा समातेर मुखले माछाको टाउको टोकेर राखेका थिए । त्यसको केही समयपछि बेहोस भएका घर्तीलाई उपचारका लागि लमही अस्पतालमा पुर्याइएको प्रहरीले जानकारी दिए ।
अस्पताल पुर्याएसँगै उनलाई डाक्टरले मृत घोषणा गरेका थिए ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया