नेप्सेमा सर्किट ब्रेक
मेरोन्यूज
२०७८ भदौ २० गते १४:०४

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ठूलो अंकले घटेपछि सर्टिक ब्रेक लगाईएको छ ।
कारोबार हुने साताको पहिलो दिन आइतबार १ सयभन्दा बढी अंकसँगै ५.३ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको स्टक एक्सचेञ्जले जनाएको छ ।
नेप्सेमा सर्किट ब्रेक लाग्दासम्म ७ अर्ब १९ करोडको कारोबार भएको छ । आइतबार कारोबारमा आएका २ वटा बाहेक सबै कम्पनीको मूल्य घटेको छ ।
सर्किट ब्रेकको नियमअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा केही समयका लागि स्थगित गरिन्छ ।
नेपाल राष्ट्र बैंकको मार्जिन कर्जा सम्बन्धि ब्यबस्थाले लगानीकर्ताले गर्दा बजारमा भारी परिवर्तन भएको लगानीकर्ता नवराज अधिकारीले बताए ।
सम्बन्धित

















चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
एक वा दुई दिनमा नयाँ सर्वोच्च नेताको चयन हुन्छ – इरान
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
प्रतिक्रिया