चेक बाउन्स मुद्दामा निर्माण व्यवसायी शाही पक्राउ
मेरोन्यूज
२०७८ भदौ २० गते १४:५४
काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका सिद्धी साई कन्स्ट्रक्सन प्रालिका सञ्चालक दीपेन्द्र शाही पक्राउ परेका छन् ।
६ करोड रुपैयाँ बरारको चेक बाउन्स मुद्दामा फरार रहेका शाहीलाई आइतबार बानेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) रमेश बस्नेतले मेरोन्युजलाई जानकारी दिए ।
उनले कामदारलाई काम गरेबापत दिएको चेकमा पर्याप्त रकम नभएपछि बाउन्स भएको थियो । पीडितले परिसर काठमाडौँमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको एसपी बस्नेतले बताए ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
प्रतिक्रिया