संखुवासभामा एकै परिवारका ६ जनाको हत्या (नामावालीसहित)
मेरोन्यूज
२०७८ भदौ २१ गते १२:१३
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा ६ जनाको हत्या भएको छ । सोमबार बिहान अन्दाजी २ बजेतिर अज्ञात समूहले आएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार हत्या हुनेमा संखुवासभा मादी नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ८४ की पार्वती कार्की, ५२ वर्षीय तेज बहादुर कार्की, ५२ वर्षीय कमला कार्की , ३२ वर्षीय रञ्जना कार्की, ११ वर्षीय दिपेन कार्की र ७ वर्षीय गोमा कार्की रहेका छन् ।
मृतक कार्कीको जेठो छोरा वैदेशिक रोजगारीका लागि मलेशिया, कान्छो छोरा दुबई र कान्छी बुहारी झापामा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया