राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
मेरोन्यूज
२०७८ भदौ २५ गते १२:००

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार ११:१० देखि ११:३५ बजेसम्म बैठक बस्ने बताइएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल लगायतको उपस्थित रहने छ ।
सम्बन्धित


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया