सोमबार, चैत ३०, २०८२

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)

मेरोन्यूज २०८२ चैत ३० गते १७:१०

काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहले बागमती प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रदेशको विकास निर्माणको अवस्था र अब गर्नुपर्ने कामबारे रायसुझाव लिन प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।

यसअघि प्रधानमन्त्रीले अन्य प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन् ।

प्रतिक्रिया