आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अर्थमन्त्री शर्माको दाबी
मेरोन्यूज
२०७८ भदौ २५ गते २०:२९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले संसदमा शुक्रबरा पेश गरेको प्रतिस्थापन विधेयकले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने दाबी गरेका छन् ।
शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ अर्थमन्त्री शर्माले आफूले संवैधानिक व्यवस्था अनुसार प्रतिस्थापन विधेयक ल्याएको उल्लेख गरे ।
मन्त्री शर्माले संसदमा पेश भएको प्रतिस्थापन विधेयकले आर्थिक अराजकतालाई नियन्त्रण गर्दै मितव्ययिता कायम गर्ने पनि विश्वास ब्यक्त गरे ।
बजेट मात्रै बिनियोजन भएको तर कुनै काम नहुने खालको योजनाहरुलाई हटाएको मन्त्री शर्माले बताए ।
अर्थ नभएका बजेटमात्र विनियोजन गरेका त्यस्ता योजनाहरुलाई आफूले हटाएको भन्दै उनले चालु खर्च अन्र्तगत तालिम भत्ता लगायतको बजेट १० प्रतिशत कटौती गरेर कोभिडको लागि भ्याक्सिन किन्ने बजेटमा रुपान्तरण गरेको बताए ।
सम्बन्धित
















गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया