संखुवासभा सामूहिक हत्यामा संलग्न एक पक्राउ, अाइतबार सार्वजनिक गर्ने
मेरोन्यूज
२०७८ भदौ २६ गते ११:३८

काठमाडौँ । संखुवासभाको मादी नगरपालिका १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न अभियुक्त पक्राउ परेका छन् । सिआइबीको टोलीले अनुसन्धानको दायरामा राखेका एक व्यक्तिले अपराध स्वीकारेका हुन् ।
उनलाई भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय सखुवासभाका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए । हत्यामा संलग्न भएका आरोपी सोही गाउँको मृतकका आफन्त पर्ने व्यक्ति रहेको प्रहरीले जानकारी दिए ।
घटनामा तेजबहादुर कार्की, कमला कार्की, रञ्जना कार्की, पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो ।
सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया