प्रतिनिधि सभाको बैठक बस्दै, सम्भावित २३ कार्यसूची तय
मेरोन्यूज
२०७८ भदौ २७ गते १०:३२

काठमाडौँ । प्रतिनिधि सभाको नवौँ अधिवेशन अन्तर्गत चौथो बैठक बस्दैछ । बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित २३ कार्यसूची तय गरेको छ ।
सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । सरकारले शुक्रबार प्रतिस्थापन विधेयक ल्याएको थियो ।
नेकपा एमालेले संसदको बैठक अवरोध कायमै राख्ने जनाएको छ । शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले संसद अवरोध कायमै राख्ने निर्णय गरेको छ । एमालेले संसदमा कसरी प्रस्तुत हुने भन्ने आगामी रणनीति बनाउन अपराह्न १२ बजे संसदीय दलको बैठक बोलाएको छ ।


सम्बन्धित
















एसइई परीक्षा: सङ्खुवासभामा उत्तरपुस्तिका परीक्षण सुरु
जेडटीईको गेमिंङ स्मार्टफोन रेड म्याजिक ११ प्रो नेपाली बजारमा, कति पर्छ मूल्य ?
रूसमा रेल दुर्घटना हुँदा २२ जना घाइते
10 injured in bus- microbus collision
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया