सुन चाँदीको मूल्य घट्यो
मेरोन्यूज
२०७८ भदौ २७ गते ११:२२

काठमाडौँ । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा ४ सय रुपैयाँले र चाँदीमा २० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ३ सय रुपैयाँ र चाँदी एक हजार १९५ रुपैयाँमा कारोबार भएको छ । यसैगरी तेजाबी सुनको मूल्य तोलामा ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्बन्धित

















होली खेलिसकेपछि अनुहार र कपालको कसरी गर्ने स्याहार ?
थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक
सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन निर्देशन
फागुपूर्णिमा (होली) ले आपसी सद्भाव कायम राख्न प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
पाकिस्तान–अफगानिस्तानबीच ‘खुला युद्ध’ घोषणा
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
प्रतिक्रिया