बाकेमा एक जना बेपता
मेरोन्यूज
२०७८ भदौ २८ गते ९:५२
काठमाडौँ । बाकेमा एक जना व्यक्ती बेपता भएका छन् । उनलाई बाघले खाएको बताइए पनि प्रहरीले संका मात्रै भएको बताएको छ ।
बेपता भएका बाकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम (गाभर) का ती व्यक्तिको पहिचान हुन नसकेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक (इन्सपेक्टर) शरण बहादुर भण्डारीले ती व्यक्तिलाई बाघले खाएको सूचना आएको बताए ।
उनले ती व्यक्ति मानसीक रुपमा विक्षिप्त भएकाले हराएको पनि हुन सक्ने बताए । पूर्व पश्चिम राजमार्गको छेउबाटै बाघले मान्छेलाई झम्टेर लगेको बताइएको थियो ।
सम्बन्धित


















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया