लुम्बिनी प्रदेशका दुई मन्त्रीलाई जिम्मेवारी
मेरोन्यूज
२०७८ भदौ २९ गते १७:२९

बुटवल । लुम्बिनी प्रदेशका दुई राज्यमन्त्रीले मंगलबार जिम्मेवारी पाएका छन् ।
माओवादी नेतृत्वको सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीका दुईजना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका हुन् ।
विना विभागीय मन्त्री रहेका सुमन शर्मा रायमाझीलाई कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र पुरमती ढेंगालाई श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
गत साउन २८ गते नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी ‘सोनाम’ मुख्यमन्त्री नियुक्त भएका थिए ।
सोही दिन मुख्यमन्त्री केसीले नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाहीलाई मन्त्री नियुक्त गरेका थिए ।
सम्बन्धित










जेनजीको रगतको थोपा खेर जान दिन्नँ – रवि लामिछाने
संसद् पुनर्स्थापना गरेर बैठक आह्वान गर्न राष्ट्रपतिसँग एमालेको माग
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर भाेकमरीको जोखिममा
थापाथलीकाे ऐतिहासिक चार अखडामा गाई पाल्न समस्या
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया