संविधान दिवसमा विप्लवको घोषणाः जनमत संग्रहबाट नयाँ संविधान
मेरोन्यूज
२०७८ असोज ३ गते २१:५९

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनमत संग्रहबाट नयाँ संविधान घोषणा गर्नुपर्ने प्रस्ताव ल्याएका छन् ।
संविधान दिवसका दिन विप्लवले विज्ञप्ति जारी गर्दै नेपालको संविधान २०७२ ले आम नेपालीको माग सम्बोधन गर्न नसकेको भन्दै उनले संविधान दिवसकै दिन जनमत संग्रहबाट नयाँ संविधान ल्याउनुपर्ने प्रस्ताव ल्याएका हुन् ।
‘बहुसंख्यक जनताको अधिकार र हित सुनिश्चित गर्न वर्तमान संविधानको विकल्पमा सम्पूर्ण समुदायको सहभागितामा जनमत संग्रहद्वारा नयाँ जनसंविधान निर्माण गर्नु अहिलेको आवश्यकता हो ।’ विप्लवले जारीगरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
















रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया