कांग्रेस पदाधिकारी बैठक बस्दै, मन्त्रीको नाम टुंगो लगाउने
मेरोन्यूज
२०७८ असोज ६ गते ८:०४

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बुधबार दिउँसो तीन बजे पार्टी सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।
बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने र आसन्न महाधिविशेनबारे छलफल हुने जनाइएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको थियो ।
उनलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने तयारी छ । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैन्न ।
सम्बन्धित
















धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
महोत्तरीमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
प्रतिक्रिया