प्राइम लाइफ इन्स्योरेन्सले लाभांश बाँड्ने
मेरोन्यूज
२०७८ असोज ८ गते २२:१५

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट केही प्रतिशत लाभांश बाड्ने भएको छ ।
इन्स्योरेन्सले आ.व. ०७६/७७ को मुनाफाबाट १५ दशमलव ८७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित यो लाभांश वीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि मात्र वितरणयोग्य हुनेछ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया