प्रदेश २ का महिलालाई बुधबार सार्वजनिक बिदा
मेरोन्यूज
२०७८ असोज ११ गते १३:०१
काठमाडौँ । पुत्रको दीर्घायुको कामना गर्दै ब्रत बस्ने जितिया पर्वको अवसरमा प्रदेश २ का हिन्दु धर्मालम्बी महिलाहरूलाई बुधबार बिदा हुने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले एक विज्ञप्तिमार्फत शुभकामना दिँदै प्रदेशभर महिलालाई सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।
‘पुत्रको दीर्घायुको कामना गर्दै हिन्दु धर्मावलम्बीहरूले मनाउने कठोर ब्रच जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित












फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
विशेष महाधिवेशनमा उपस्थित हुन गुल्मी कांग्रेसको आग्रह
झापामा आगलागी हुँदा रु एक करोड ३० लाखको क्षति
पुस २३ गते बुधबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
एमालेले टुंग्यायो राष्ट्रिय सभाका ६ उम्मेदवार, लुम्बिनीबाट रामकुमारी झाँक्री
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रतिक्रिया