एडभान्स्ड अटोमोबाइलले ल्यायो ‘रेनो शुभ कार–रम्भ’ योजना
मेरोन्यूज
२०७८ असोज ११ गते १८:३३

काठमाडौं । नेपालमा रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले विशेष चाड योजना “रेनो शुभ कार–रम्भ” को शुरुवात गरेको छ ।
नेपालीहरुको महान चाड दशैं–तिहारको अवरमा अटोमोबाइल्सले ‘रेनो शुभ कार–रम्भ’ योजना अघि सारेको हो । यो योजना अन्तर्गत रेनो गाडीको खरिदमा ग्राहकहरुले ३ लाख रुपैंयासम्म फाइदा लिन सक्ने अटोमोबाइल्सले जनाएको छ ।
यो योजना अन्तर्गत ग्राहकले सजिलो फाइनान्स, १ वर्षको निः शुल्क सडक कर, २ वर्षको लागि निः शुल्क सर्भिसिङ र ५ वर्षसम्म वारेन्टी जस्ता सेवाहरुबाट लाभान्वित हुने जनाइएको छ ।
यो योजना रेनो डस्टर, रेनो काइगर, रेनो ट्राइबर र रेनो क्विड जस्ता रेनोका सबै भेरियन्टका गाडीहरुमा उपलब्ध रहने रेनो गाडीहरुको अधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले जनाएको छ ।
सम्बन्धित

















निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
इरानद्वारा खाडी मुलुकका एयर बेसमा आक्रमण
प्रतिक्रिया