गोरखापत्रको कार्यकारी अध्यक्षमा विष्णु सुवेदी नियुक्त
मेरोन्यूज
२०७८ असोज ११ गते १९:००

काठमाडौं । सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा पत्रकार विष्णुप्रसाद सुवेदीलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गुल्मी घर भएका सुवेदी अन्नपूर्ण पोष्टमा कार्यरत थिए । यसअघि केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले राजिनामा दिएपछि संस्थानको कार्यकारी अध्यक्ष रिक्त रहेको थियो ।
सम्बन्धित

















कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
पोखरा विश्वविद्यालयका छ हजार छ सय २२ दीक्षित
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
चोरीका मोटरसाइकलको पार्टपुर्जासहित तीन जना पक्राउ
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
बैतडीमा चार सय सात जनाले हातहतियार बुझाए
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
प्रतिक्रिया