वर्षाले मैदान हिलाम्मे, ईपीएल क्रिकेट स्थगित
मेरोन्यूज
२०७८ असोज १२ गते १५:४३

काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेट वर्षाका कारण लगातार प्रभावित भएको छ ।
पहिलो दिनको उद्घाटन खेल बाहेक अन्य सबै खेल वर्षाको कारण प्रभावित भएको हो ।
वर्षाले पीच भिजेपछि मंगलबार काठमाडौं किंग्स ११ र पोखरा राइनोजबीचको खेल पनि स्थगित भएको छ ।
वर्षाले मैदान भिजेको कारण काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो । वर्षाका कारण मैदान हिलाम्मे भएकाले मंगलबारको खेल पनि स्थगित गरिएको आयोजकले जनाएको छ ।
आइतबार पहिलो इनिङ्स नसकिँदै पानी परेपछि पोखरा र भैरहवाको खेल रद्द भइ अंक बाँडिएको थियो ।
सम्बन्धित


















क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला
खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
प्रतिक्रिया