ओपोद्वारा आर्टिस्ट्स प्रोजेक्टका उत्कृष्ट १० कलाकृतिको घोषणा

काठमाडौं । ओपोले ओपो रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्टका १० विजेताहरुको घोषणा गरेको छ । तीन हजार ३ सय ४५ कलाकृति मध्येबाट उत्कृष्ट १० बिजेता घोषणा गरेको हो ।
ओपोले छनोटमा परेका उत्कृष्ट कलाकृतिहरु लन्डन डिजाइन फेस्टिवल २०२१ लाई हस्तान्तरण गरेको छ ।
ती कलाकृतिहरुमार्फत नवोदित कलाकारका सिर्जनशिल प्रतिभा प्रदर्शित गर्नुका साथै तिनको रचनात्मक महत्वकांक्षाहरुलाई गति प्रदान गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
यस बर्ष रेनोभेटर्स कार्यक्रममा कलाकारहरुलाई प्रकाशको विषयबस्तु वरपर रही कलाकृति तथा रचनात्मक अवधारणाहरु विकसित गर्ने जिम्मेवारी दिइएको थियो ।
ती मध्य आर्ट टेक र आर्ट टोय गरी दूई प्रतियोगिताका कोटाहरुमा आफ्नो सहभागिता जनाउने अवसर प्रदान गरिएको थियो ।
केही महिनाका लागि सञ्चालित ओपो रेनोभेटर्स २०२१मा विश्वभरका ४० देश तथा क्षेत्रबाट उदयिमान कलाकारहरुले ३ हजार ३ सय ४५ ब्यक्तिगत प्रविष्टिहरु मार्फत आफ्ना कलाकृति पेश गरेका थिए ।










निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल
जेनजीहरूले बुझाए प्रधानमन्त्रीलाई प्रस्तावित सम्झौताको मस्यौदा, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्राध्याक्ष वा गणतन्त्रात्मक शासन व्यवस्थाबारे वृहत छलफल चलाउने
अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
निर्वाचन आयोगले तोक्यो ३ सहायक प्रवक्ता
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
आज २०८२ साल कात्तिक २७ गते बिहीबारको राशिफल
ओली हावा कुरा गर्छन्, उनीबाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन् : प्रचण्ड
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
उपसचिव र शाखा अधिकृतसहित ४३ कर्मचारीको सरुवा (नामावलीसहित)
प्रतिक्रिया