शुक्रबार, पुष १८, २०८२

काठमाडौँमा एक जनाको शव भेटियो

मेरोन्यूज २०७८ असोज १४ गते ९:०३

काठमाडौँ । काठमाडौँको वानेश्वर क्याम्पस नजिकै एक जनाको शव भेटिएको छ । बिहीबार बिहान शव भेटिएको हो क्याम्पस अगाडिको पुलमुनि शव भेटिएको प्रहरीले जनाएको छ ।

बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखत हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया