प्रचण्ड र अखिलका नेताबीच छलफल
मेरोन्यूज
२०७८ असोज १७ गते ९:२७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेताहरुले भेटवार्ता गरेका छन् । उनीहरुले आइतबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर भेट गरेका हुन् ।
भेटमा अखिलको नेतृत्व छनोटबारे छलफल भएको बताइएको छ । अखिलको नयाँ नेतृत्व छनोटका लागि सम्मेलन जारी छ । शनिबार सकिने भनिएको सम्मेलन अध्यक्षमा सहमति नजुटेपछि एक दिन लम्बिएको छ ।
पार्टी अध्यक्ष प्रचण्डले अखिलको अध्यक्ष छानेर आज सम्मेलन सकिने बताइएको छ ।
सम्बन्धित
















सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित
तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया