सोमबारसम्म मन्त्रीहरूले सथप लिन्छन् : प्रचण्ड
मेरोन्यूज
२०७८ असोज १७ गते १६:२६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझसम्म मन्त्रीको टुंगो लाग्ने बताएका छन्। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले आज साँझसम्म मन्त्रीको नामावली टुंगो लाग्ने र सोमबारसम्म सथप लिने बताए ।
‘आज बिहान पनि मन्त्री टुंगो लगाउने विषयमा छलफल भएको थियो,’ प्रचण्डले भने, ‘कानुन मन्त्री आज बिहान आउनुभएको थियो, उहाँसँग पनि यही विषयमा छलफल भयो ।’
यस्तै, उनले भूमिहीन किसानको पक्षमा वर्तमान सरकारले काम गर्न आवश्यकता रहेको बताए । उनले विदेशबाट कच्चा पदार्थ ल्याउने उद्योगले आत्मनिर्भर बनाउन नसक्ने समेत बताए ।
सम्बन्धित
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया