कस्तुरीको विनासहित नागढुंगाबाट एक जना पक्राउ
मेरोन्यूज
२०७८ असोज १७ गते १९:०९

काठमाडौं । काठमाडौंको नागढुंगाबाट संरक्षित वन्यजन्तु कस्तुरीको विनासहित एक जना पक्राउ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले नुवाकोट किसपाङ गाउँपालिका–८ घर भएका ५१ वर्षीय सार्की घलेलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगामा चेकजाँच गर्दा घलेको झोलाबाट १९ ग्रामको विना फेला परेको हो ।
पक्राउ परेका घलेलाई आवश्यक थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया