दिपेश पुन बने अनेरास्ववियू (क्रान्तिकारी)को महासचिव
मेरोन्यूज
२०७८ असोज १८ गते १६:३०

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को महासचिवमा दिपेश पुनको नाम टुंगो लागेको छ । नयाँ नेतृत्वका लागि सर्वसम्मत रुपमा चयन हुने क्रममा महासचिवमा पुनको नाम टुंगो लागेको हो ।
यसअघि संगठनको अध्यक्षमा पञ्चा सिंहको नाम सर्वसम्मती रुपमा टुंगो लागेको थियो । उनलाई आइतबार बिहान पार्टी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सहमतिमा अध्यक्ष बनाउने निर्णय गरेका थिए ।
पुन यसअघि उपाध्यक्ष थिए । उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्रसमेत रहेका उनी जनयुद्धका लडाकुसमेत हुन् ।
सम्बन्धित
















बाँकेमा जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण
दोहामा बृद्धजयन्ती मनाइयो
सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर
पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया