पारसको फ्ल्याट चोरी गर्ने चोर पक्राउ
मेरोन्यूज
२०७८ असोज १८ गते १८:५२

काठमाडौं । पूर्वयुवराज पारस शाहको सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पूर्वयुवराज शाहको पोखरामा रहेको फ्ल्याटमा सामान चोरी गरेको आरोपमा शिव गौतमलाई प्रहरीले काठमाडौंको मित्रनगरबाट पक्राउ गरेको हो ।
शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम फ्ल्याटमा चोरी गरेर भागेका थिए । उनीसँगै चोरीका सामान पनि बरामद भएको महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता रमेशकुमार बस्नेतले जानकारी दिए ।
प्रहरीले सोमवार विभिन्न ठाउँबाट चोरी गरेका २ सय ७ जना चोरहरुलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।
यो पनि,
पकेटमारको कोड भाषा : प्रहरीलाई ‘ठूल्दाइ’, केटालाई ‘छापा’
सम्बन्धित

















रास्वपाका १०० उम्मेदवार विजयी, २५मा अग्रता
मन्त्री छाडेर उम्मेदवार भएका बब्लु गुप्ता विजयी
श्रम संस्कृति पार्टीले खोल्यो खाता: खोटाङमा आरेन राई विजयी
दार्चुलामा एमालेका ठगुन्ना निर्वाचित
नवलपरासी-१ : विनोद चौधरीलाइ हराउँदै रास्वपाका विक्रम खनाल निर्वाचित
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
देशभर शान्तिपूर्ण रूपमा मतदान सकियो
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया