सुनको मूल्य वृद्धि, चाँदीको मूल्य स्थिर
मेरोन्यूज
२०७८ असोज १९ गते ११:४५

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार ८९ हजार ८ सय रुपैयाँ प्रतितोलामा करोबार भएको सुनको मूल्य मंगलबार ५ सय रुपैयाँले बढेर ९० हजार ३ सय रुपैयाँ कारोबार भएको छ ।
आज तेजाबी सुनको मूल्यसमेत तोलामा ५ सय रुपैयाँले वृद्धि हुँदै ८९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । मंगलबारका लागि चाँदी प्रतितोला एक हजार १६० रुपैयाँ तोकिएको छ । सोमबार चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यपसायी महासंघले जनाएको छ ।
सम्बन्धित

















निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया