फिनिक्स डिस्टिलरीले ह्विस्कीका नयाँ ब्राण्ड नेपालमै उत्पादन गर्ने

काठमाडौँ । सरकारले नयाँ मदिरा उद्योगको अनुमति दिएसँगै नयाँ मदिराका ब्राण्ड बजारमा आएका छन् । स्वदेशी ब्राण्डले उपभोक्ताको चाहना बमोजिमको गुणस्तर र स्वादअनुसार उत्पादन सुरु भएसँगै विदेशी रक्सीका ब्राण्डहरू विस्थापनको तयारीमा छन् ।
नेपालमा ह्विस्की, बियर, वाइन, रम, भोड्का, जिनलगायत सबै प्रकारको मदिरा उत्पादन हुँदै आएका छन् । यसका साथै नेपालमा विभिन्न कम्पनीले अन्तर्राष्ट्रिय स्तरका महँगा रक्सीका ब्राण्डहरू उत्पादन गर्दै आइरहेका छन् ।
करोडौँ लगानी गरेर स्वदेशी ब्राण्डलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन कम्पनीहरूले नयाँ नयाँ मदिराको उत्पादन सुरु गरेका हुन । हाल एउटा कम्पनीले एकपछि अर्को मदिराको ब्राण्ड बजारमा ल्याएको छ ।
हेटौँडा मकवानपुरस्थित फिनिक्स डिस्टिलरीले प्रालिले हालसम्म नेपालकै उत्कृष्ट ह्विस्की उत्पादन गरिरहेको छ । कम्पनीका अनुसार अघिल्लो हप्ता रातो बोतलमा नयाँ उत्पादन बजारमा ल्याएको हो ।
यी ह्विस्की अन्तर्राष्ट्रिय स्तरको भएको उत्पादन हुन । हालमा बजारमा विस्तारै यसको माग बढ्दै आएको कम्पनी बताउँछ ।

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया