सन्दीप आईसीसी प्लेयर अफ दी मन्थको मनोनयनमा
मेरोन्यूज
२०७८ असोज २० गते १५:०५

काठमाडौं । नेपालका सन्दीप लामिछाने पुरुषतर्फको आईसीसी प्लेअर अफ दी मन्थको मनोनयनमा परेका छन् ।
आईसीसीले बुधबार सार्वजनिक गरेको सेप्टेम्बर महिनाको मनोनयनमा नेपालका सन्दीप लामिछाने परेका हुन् ।
सन्दीपले ओमानमा भएको क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनले ओमानमा भएको खेलमा ६ खेल खेल्दै १८ विकेट लिएका थिए । सन्दीपसँगै अमेरिकाका जसकरण मलहोत्रा र बंगलादेशका नसुम अहमद पनि सेप्टेम्बर महिनाको आईसी प्लेयर अफ दी मन्थको मनोनयमा परेका छन् ।
सम्बन्धित


















क्रियाशील सदस्यता व्यवस्थित गर्न खोजेका हौँ : महामन्त्री पौडेल
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
रास्वपा केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा
कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव फेला
खजुरा क्षेत्रमा फुटबलको आकर्षण बढ्दै
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
प्रतिक्रिया