प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहीर जाँदै देउवा
मेरोन्यूज
२०७८ असोज २४ गते ७:४७

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक काठमाडौँ बाहीर जान लागेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पहिलो पटक कार्यक्रममा सहभागी हुन काठमाडौँ बाहीर जान लागेका हुन् ।
देउवा आज पोखरामा जान लागेका हुन् । गण्डकी प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने कार्याक्रममा सहभागी हुन पोखरा जान लागेका हुन । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवा पहिलो पटक काठमाडौँ बाहीर जान लागेका हुन् ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया