उद्योग मन्त्री हमालले राजीनामा दिने
मेरोन्यूज
२०७८ असोज २४ गते ९:२८

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने जानएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने घोषणा गहरेका हुन् ।
सरकारका नवनियुक्त मन्त्री हमालले आज प्रधानमन्त्री देउवालाई राजीनामा बुझाउने बताएका छन् ।
उनले भने, ‘मैले राजीनामा बुझाएको छु । मैले आफ्नो स्वविवेक प्रयोग गरेँ । त्यत्तिकै विवादमा किन पर्ने ? साथीहरु राजीनामा नदिन भनेका छन् । म राजीनामा दिन्छु । मैले प्रधानमन्त्रीलाई राजीनामाको जानकारी दिइसकेको छु । आज राजीनामा बुझाउँछु ।’
उनले प्रधानमन्त्री देउवालाई राजीनामा स्वीकृत गराउन बाध्य पार्न आफूले मिडियामा राजीनामा दिन लागेको जानकारी गराएको बताएका छन् ।
सम्बन्धित
















नाइजेरियामा भएको आक्रमणमा ६० जनाको मृत्यु
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया