बुटवलमा गोली लागेर ३ जनाको मृत्यु, प्रहरीसहित ३१ जना घाइते
मेरोन्यूज
२०७८ असोज २४ गते १९:२५
काठमाडौँ । बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा गोली प्रहार हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् ।
गोली लागेर घाइते भएकाहरूलाई भैरहवा मेडिकल कलेज लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।
घाइते ५ जना प्रहरी र ५ जना सर्वसाधारणको उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनामा १५ जना सर्वसाधारण र १६ जना प्रहरी घटनामा घाइते भएका छन् ।
आइतबार बिहानदेखि मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी भनिएकाहरू र प्रहरीबीच झडप भएको थियो । दिउँसो अवस्था नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले अर्को सूचना नआउँदासम्म कफ्र्यू लगाउने घोषणा गरेको थियो ।
हाल घटना भएको क्षेत्रमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी खटाइएको छ ।
सम्बन्धित

















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया