आमा हत्या गर्ने युवा पक्राउ
मेरोन्यूज
२०७८ असोज २५ गते १०:२२
काठमाडौँ । चिर्पट प्रहार गरी जेठी आमाको हत्या गर्ने युवा पक्राउ परेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका १३ दुविचौरका २५ वर्षीय प्रकाश बिकले आफ्नी जेठी आमा ६० वर्षीया पार्वती बिकलाई आइतबार साँझ चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या अभियोगी बिकलाई हिजो नै पक्राउ गरी हिरासतमा राखिएको छ । उनले मदिरा सेवन गरेका युवा र जेठी आमाबीच सामान्य विवाद भएको थियो ।
आवेगमा जेठी आमालाई चिर्पटले हान्दै हत्या गरेका थिए । दिनहुँ मदिरा सेवन गर्ने बिककी श्रीमतीले सम्बन्धविच्छेद गरेर बसेकी छन् ।
सम्बन्धित











आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
आजकाे माैसम: तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पुस १८ गते शुक्रवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया