मुगु बस दुर्घटनाका मृतक परिवारलाई एक लाख आर्थिक सहायता
मेरोन्यूज
२०७८ असोज ३१ गते २१:०३
काठमाडौं । गृहमन्त्रालयले गत असोज २६ गते नेपालगञ्जबाट मुगु जाने क्रममा बस दुर्घटनामा परी मृत्यु भएका ३२ जनाको परिवारलाई जनही रु एक लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारका तर्फबाट मृतकका परिवारलाई प्रति मृतक रु २५ हजार किरीया खर्च र रु एक लाख आर्थिक सहायता उपलब्ध गराउन प्रक्रिया आरम्भ गरीएको जनाएको छ । विज्ञप्तिमा सो दुर्घहटनामा घाईते १३ जनाको नेपालगञ्जमा उपचार भईरहेको जनाईएको छ ।
घाईतेहरुको उपचारखर्च बापतको रकम समेत सरकारको तफैबाट उपलब्ध गराउन प्रक्रिया थालिएको गृहको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित
















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
प्रतिक्रिया