बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाउने ४ जना पक्राउ
मेरोन्यूज
२०७८ कार्तिक १ गते ९:३८
काठमाडों । महोत्तरीमा बोक्सी आरोपमा महिलालाई मलमूत्र खुवाएको आरोपमा चार जना पक्राउ परेका छन् ।
प्रहरीले जलेश्वर नगरपालिका–४ सुगाकी ६५ वर्षीया प्रमिलादेवी महतो, उनका छोरा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनी देवी महतो, रगेश्वरकै अर्का २० वर्षीय छोरा अनिल महतोलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असोज २७ गते बिहान ३ बजे सुगा गाउँस्थित ४२ वर्षीया महिलालाई उनीहरूले बोक्सीको आरोपमा कुटपिट गर्दै मलमूत्र खुवाएका थिए । आरोपीले पीडितको कपालसमेत काटेर भागेका थिए ।
पक्राउ परेका उनिहरुलाई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित

















यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया