वर्षाले घर भत्किँदा एक जनाको मृत्यु
मेरोन्यूज
२०७८ कार्तिक २ गते १३:१५
काठमाडौँ । कालिकोटको महावै गाउँपालिकामा दुई दिनको अविरल वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भएको छ । गाउँपालिकाको ७ नम्बर वडाको राम्नीमा विष्णुलाल अधिकारीको घर भत्किँदा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको जनाइएको छ ।
उनकी अर्की छोरी १५ वर्षीया इनिशा अधिकारी घाइते भएकी छन् । वर्षाका कारण राम्नी गाउँका १५ घर उच्च जोखिममा छन् ।
जोखिम बढेपछि गएरातिदेखि उक्त बस्तीका बासिन्दा राम माध्यमिक विद्यालयमा बस्दै आएको स्थानीय दुर्गाप्रसाद काफ्लेले बताए ।
सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया