प्रधानमन्त्री -प्रचण्ड भेटवार्ता
मेरोन्यूज
२०७८ कार्तिक २ गते १९:५०

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) वीच भेटवार्ता भएको छ । सत्ता गठबन्धन दलका मुख्य दुई नेताको मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
भेटमा सुदुरपश्चिम लगायत देशभर वाढी पहिरोले पुराएको धनजनको क्षतिका बारेमा केन्द्रीत रहेर दुई नेताका वीचमा छलफल भएको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारले वाढी पहिरोवाट मृत्यु भएकाहरुको परिवारलाई राहात, घाइतेहरुको उपचार र पीडित परिवारलाई राहतको ब्यवस्था गर्न सरकारलाई आग्रह गरेका थिए ।
प्रचण्डले विध्वंत्सात्मक रुपमा आएको वाढी र पहिरो बाट धनजनको क्षति कम गराउन र तत्कालै प्रभावित क्षेत्रमा उद्दारमा तदरुकताका साथ खट्न सरकारलाई आग्रह गरेका छन् ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया