सुनको मूल्यमा सामान्या वृद्धि
मेरोन्यूज
२०७८ कार्तिक ४ गते १२:१८
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । योसँगै आज सुन ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।
छापावाल सुन बुधबार प्रतितोला ९१ हजार ४ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्दछ ।
महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बुधबार प्रतितोला ९० हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्यमा प्रतितोला २५ रुपैयाँ बढेको छ । योसँगै एक हजार २६० रुपैयाँमा चाँदीको कारोबार भएको छ ।
सम्बन्धित

















दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
दल र उम्मेदवारका प्रचार सामग्री सञ्चारमाध्यमबाट हटाउन अनुरोध
आज फागुन १६ गते शनिबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
इरानमाथिको आक्रमण तुरुन्त रोक्न रूसकाे माग
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण र उपचार
प्रतिक्रिया