काठमाडौँ फर्किनुअघि बाढीको अवलोकन गर्दै प्रधानमन्त्री देउवा (फोटोफिचर)
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १३:४५

काठमाडौँ । गत आइतबारदेखि परेको अविरल वर्षाका कारण पुगेको जनधनको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम प्रदेशमा रहेका छन् । बिहीबार सुदूरपश्चिम पुगेका उनी आज काठमाडौँ फर्किने भएका छन् ।
अविरल वर्षासँगै आएको बाढी पहिरो तथा डुबानबाट पुगेको क्षतिको अवलोकन गरी काठमाडौँ फर्किनुअघि प्रधानमन्त्री देउवाले कञ्चनपुरमा सञ्चारकर्मीसँग कुरा गरेका थिए । यस क्रममा उनले सबै पीडित नागरिकलाई सरकारले राहत दिने घोषणा गरेका थिए ।

‘प्रत्यक्ष हेरेर वास्तविकता देख्यौँ, काठमाडौँ पुगेर केही न केही व्यवस्था गर्छौँ,’ पत्रकारसँग प्रधानमन्त्री देउवाले भने, ‘यहाँ आउनुअघि केही राहत घोषणा गरिसकेका छौँ, यहाँबाट गएपछि थप केही गर्छौं, राहतको दुरगामी योजना ल्याउँछौँ, तत्काल र दीर्घकालीन कार्यक्रम ल्याउँछौँ ।’







फोटो : रासस
सम्बन्धित

















काठमाडौँमा घरभित्र पसेको चितुवाको उद्धार
Nepal’s Cooperatives at Risk: Legal Concerns over RSP’s Policy
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्रतिक्रिया