धुलिखेल पुगेर प्रचण्डले लिए जीपलाइनको मज्जा (भिडियोसहित)
मेरोन्यूज
२०७८ कार्तिक ५ गते १८:०६
धुलिखेल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काभ्रेको धुलिखेल पुगेर जीपलाइनको मज्जा लिएका छन् ।
परिवारसहित धुलिखेल पुगेका प्रचण्डले क्लासिक जीपलाइनको मज्जा लिएका हुन् ।
बेलबेलामा ‘रिफ्रेसमेन्ट’का लागि भन्दै प्रचण्ड सुकुटे जाने गरेका छन् । यो पटक भने आफ्नो नातीको रोजाईमा पारिवारिक भ्रमणमा सुकुटे पुगेका प्रचण्डले जीपलाइनको मज्जा लिएका हुन् ।
यो पनि पढ्नुस्ः
प्रचण्ड बेला–बेला किन धाउँछन् रिसोर्ट ?
सम्बन्धित
















आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया