प्रदेश १ का मुख्यमन्त्री आचार्यले विश्वसको मत लिँदै

काठमाडौँ । प्रदेश १ मुख्यमन्त्री भिम आचार्यले विश्वसको मत लिँदैछन् । मुख्यमन्त्री आचार्यले आइतबार प्रदेश सभामा विश्वसको मत लिन लागेका हुन् ।
आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले भिवाजनपछि खल्पमतमा परेका मुख्यमन्त्री आचार्यले शुक्रबार प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका थिए । प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक बोलाएका छन् । आज साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा बुख्यमन्त्री आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
प्रदेश सभाको अंक गणित अनुसार मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना छैन । प्रदेश सभामा कुल ९२ जना प्रदेशसभा सदस्य रहेका छन् । जसमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्ष एमालेसँग सभामुखसहित ४१ सांसद छन् । प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । प्रदेश सभामा विपक्षी गठबन्धनको बहुमत भएकाले प्रदेश १ मा विपक्षी गठबन्धनको सरकार भन्ने निश्चित रहेको छ ।
















काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
डा. हाक जा हान मुन २०२६ नोबेल शान्ति पुरस्कारका लागि सिफारिस
सुदूरपश्चिम प्रदेशसभाको सातौँ अधिवेशन प्रारम्भ, सञ्चार विधेयक ‘टेबुल’
बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु
नेमकिपाको आठौँ केन्द्रीय बैठक सम्पन्न, सैद्धान्तिक रूपमा प्रस्ट हुन कार्यकर्तालाई निर्देशन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
प्रतिक्रिया