प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ सम्म स्थगित
मेरोन्यूज
२०७८ कार्तिक ७ गते १५:२७

विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठक स्थगित भएको छ ।
आइतबार बस्ने तय भएको प्रदेशसभा बैठक आगामी कात्तिक १५ गतेसम्मका लागि स्थागित गरिएको हो ।
कात्तिक १५ गते बस्ने गरी प्रदेशसभा बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सत्तारुढ नेपाली कांग्रेसको आग्रहपछि बैठक स्थगित गरिएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि बैठक स्थगित गर्न माग गरेको थियो ।

सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया