सर्वोच्चको फुलकोर्ट १४ न्यायाधीशले बहिस्कार गर्ने
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १०:१६

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठक ‘फुलकोर्ट’ बस्दैछ । फुलकोर्ट दिउँसो साढे १ बजे बस्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आजको बैठकमा नेपाल बार एसोसियसनका पदाधिकारीलाई पनि बोलाएका छन् ।
फुलकोर्टमा प्रधानन्यायाधीश राणाले आफूविरुद्ध उठेका सबै प्रश्नको उत्तर दिने जनाएका छन् । तर, फुलकोर्ट सर्वोच्चका १४ जना न्यायाधीशहरुले बहिस्कार गर्ने बताएका छन् ।
आइतबार बसेको १४ न्यायाधीशको बैठकले प्रधानन्यायाधीशमाथि उठेका नैतिक प्रश्नको हल नहुँदासम्म फुलकोर्टमा सहभागी नहुने निर्णय गरेको थियो । प्रधानन्यायाधीश राणालाई संवैधानिक निकायदेखि मन्त्रिपरिषदमा समेत भाग खोजेको आरोप लाग्दै आएको छ ।
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया