मन्त्रिपरिषदको बैठक बस्दै, बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्ति दिने
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १३:४४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय गर्ने छ । प्रधानमन्त्री देउवाले सुदूरपश्चिम र प्रदेश १ का बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौँ फर्किएपछि मन्त्रिपरिषदको बैठक बोलाएकाले हुन् ।
सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया