चीनमा फेरि फैलियो कोरोना संक्रमण
मेरोन्यूज
२०७८ कार्तिक ८ गते १५:३९

काठमाडौं । लामो समयपछि चीनमा कोरोना संक्रमण फैलिएको छ ।
पुनः कोरोना भाइरसको संक्रमण फैलिन थालेको विज्ञहरुले बताएका छन् ।
‘डेल्टा भेरियन्ट’ का कारण संक्रमण फैलिएको विज्ञहरूलाई उद्धृत गर्दै चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ ।
चीनका ११ वटा प्रान्तमा कोरोना संक्रमण फैलिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
गत हप्ता चीनमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चीनबाट नै पहिलो पटक कोरोना भाइरसको संक्रमण फैलिएको थियो ।
चीनबाट संसारभर कोरोना संक्रमण फैलिए पनि चीनले भने सबै भन्दा पहिले नै नियन्त्रण गर्न सफल भएको थियो ।
चिनियाँ जनस्वास्थ्यविद्हरूले सन् २०२० को जुलाईमा नान्जिङको अवस्थाभन्दा झन् खराब हुन सक्ने चेतावनी विज्ञहरुले दिएका छन् ।
सम्बन्धित
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया