एक जिल्ला एक महत्वपूर्ण गन्तव्य सञ्चालन गरिने (भिडियो)
काठमाडौं । कोरोना महामारीको जोखिमका कारण गत दुई वर्ष यता पर्यटन व्यवसाय प्रायः ठप्प छ । पछिल्लो समयमा कोरोना संक्रमणको जोखिम कम भएसँगै नेपालमा पर्यटकका लागि अन अराइभल भिसा उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
पर्यटन बोर्डले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित गरेको छ भने बिस्तारै पर्यटन व्यवसायलाई चलायमान बनाउनका लागि आवश्यक पर्ने श्रोत, साधन र व्यवस्थापकीय काम गर्न आन्तरिक रणनीति नै बनाएर अघि बढेको छ ।
गत वर्ष नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेको थियो । तर चीनको वुहान शहरमा २०१९ को डिसेम्बर अन्तिममा कोरोना महामारी देखिएर विश्वभर फैलिएसँगै नेपाल भ्रमण वर्ष पनि सफल हुन सकेन । जसकारण पर्यटन बोर्ड अब फेरि नेपाल भ्रमण वर्ष झैँ पुनः अर्को कार्यक्रम ल्याएर नेपालमा पर्यटनको क्षेत्रमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ अघि बढेको छ ।
यसै सम्बन्धमा केन्द्रित रहेर न्यूज एजेन्सी नेपालले नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
प्रतिक्रिया