ओखलढुंगामा १७ वर्षे किशोरी निर्वाचित
मेरोन्यूज
२०७८ कार्तिक ९ गते १५:११

काठमाडौं । नेकपा एमालेकोे वडा अधिवेशनमा ओखलढुंगामा १७ वर्षीया किशोरी निर्वाचित भएकी छन् ।
ओखलढुंगाको खिजिदेम्बा वडा नम्बर २ को उपसचिव पदमा स्थानीय १७ वर्षीया शान्तिमाया तामाङ निर्वाचित भएकी हुन् ।
नेकपा एमालेको स्थानियस्तरमा जारी अधिवेशन अन्तर्गत स्थानीय तहमा बाढी प्रभावित स्थानबाहेक सबै ठाउँमा अधिवेशन भइरहेको छ ।
राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशन गरेर मंगलबार गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्दैछ ।
सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया