फुल्यो मखमली फूल (फोटोफिचर)
जुली गिरी
२०७८ कार्तिक ९ गते १५:३८

काठमाडौं । मखमली फूल भन्ने वित्तिकै तिहारको सम्झना आउँछ । त्यसैले कहिलै नओइलाउने मखमली फूल दिदीबहिनीले दाजुभाइलाई लगाइदिएर लामो आयुको कामना गरिन्छ ।
यतिबेला भक्तपुरको गुण्डुमा त्यहि मखमली फूल लटरम्मै फुलेका छन् । जसले तिहार नजिकिएको आभाष दिलाएको छ ।

प्रशस्त मखमली फूल फुलेपछि स्थानीयले यसबाट आम्दानीसमेत लिन थालेका छन् । मखमली फूल टिपेर स्थानीय बासिन्दा माला उनेर तिहारका लागि विक्री वितरण गरिरहेका छन् ।
किसानले यहाँबाट प्रति गोटा २० देखि २५ रुपैयाँमा मखमली फूलको माला बिक्री गर्ने गरेका छन् ।

मखमली फूलको माला तिहारको भाइटीकाको दिन दिदी–बहिनीले आफ्नो दाजु– भाइलाई लगाई दिने चलन छ ।






जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित

















सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
‘-यापिड एक्सन टास्क फोर्स’ गठन
बीबीसीको डकुमेन्ट्री प्रसारण गर्ने भारतीय गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया