सर्वोच्चका न्यायाधिशहरुको छलफल सकियो
मेरोन्यूज
२०७८ कार्तिक १० गते १३:५४

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधिशहरुको छलफल सकिएको छ । साढे ११ बजे छलफलमा जुटेका न्यायाधिशहरुको छलफल सकिएको हो । प्रधानन्यायाधिश चोलेन्द्रशमसेर जबराको राजीनामा माग गर्दै आएका न्यायाधिशहरु सर्वोच्चको इजलास बहिष्कार गरेर छलफलमा जुटेका थिए ।
आजको छलफलपछि प्रधानन्यायाधिशको राजीनामा लिखित रुपमा माग्ने बताइएको थियो । सर्वोच्चका न्यायाधिशहरुले मंगलबार प्रधानन्यायाधिशलाई भेटेर राजीनामा दिन आग्रह गरेका थिए । तर, प्रधानन्यायाधिश जबराले प्रश्न उठेका सबै न्यायाधिशले राजीनामा दिए मात्रै आफूले राजीनामा दिने बताएका थिए ।
त्यसपछि छलफलमा गरेका न्यायाधिशहरुले प्रधानन्यायादिशलाई सहयोग गर्न नसकिने बताएका थिए । न्यायाधिशहरुले तीन दिन लगातार इजालस बहिष्कार गरेपनि प्रधानन्यायाधिश जबराले आज पाँच मुद्दामा सुनुवाइ गरेका छन् ।
सम्बन्धित
















पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया