नेकपा (एस) ले गर्यो कार्यविभाजन, कसलाई के जिम्मेवारी (सुचीसहित)
मेरोन्यूज
२०७८ कार्तिक १० गते १६:४६

काठमाडौं । नेकपा एकीकृत समाजवादी ( नेकपा एस) ले नेता झलनाथ खनाललाई सम्मानित नेता तथा विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकपछि जारी अन्तरपार्टी निर्देशनमा उल्लेख छ ।
यस्तो छ नेकपा एसले जारी गरेको निर्देशन:-
सम्बन्धित
प्रतिक्रिया